काठमाडौं महानगरलाई उच्च अदालतको झट्का : सुर्तीजन्य पदार्थ बिक्रीमा रोक नलगाउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ । आज शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गते जारी गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र … Continue reading काठमाडौं महानगरलाई उच्च अदालतको झट्का : सुर्तीजन्य पदार्थ बिक्रीमा रोक नलगाउनू