छुट्याइएको फोहोर सङ्कलन गर्न काठमाडौं महानगरले तयार पार्‍यो रङ सङ्केतसहितको गाडी (तस्वीरहरूसहित)

काठमाडौं । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै सङ्कलन गर्न काठमाडौं महानगरपालिकाले रङ सङ्केतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरेको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको … Continue reading छुट्याइएको फोहोर सङ्कलन गर्न काठमाडौं महानगरले तयार पार्‍यो रङ सङ्केतसहितको गाडी (तस्वीरहरूसहित)