छुट्याइएको फोहोर सङ्कलन गर्न काठमाडौं महानगरले तयार पार्यो रङ सङ्केतसहितको गाडी (तस्वीरहरूसहित)
काठमाडौं । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै सङ्कलन गर्न काठमाडौं महानगरपालिकाले रङ सङ्केतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरेको हो । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको … Continue reading छुट्याइएको फोहोर सङ्कलन गर्न काठमाडौं महानगरले तयार पार्यो रङ सङ्केतसहितको गाडी (तस्वीरहरूसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed