ऊर्जामन्त्री कुलमान घिसिङले गरे पदभार ग्रहण, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले गरे पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गरेसंगै ऊर्जा मन्त्री घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका हुन ।शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका मृतकका आफन्तलाई भेटेर मात्रै मन्त्री घिसिङ सिंहदरबार आएका थिए ।डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेदपछि उनलाई … Continue reading ऊर्जामन्त्री कुलमान घिसिङले गरे पदभार ग्रहण, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed