सम्पत्ति विवरणबारे ऊर्जामन्त्री कुलमान घिसिङ के भन्छन् ?
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेको बताएका छन् ।आज बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीहरूको तर्फबाट सबैले आ–आफ्नो सम्पत्ति विवरण क्याविनेटमा बुझाइसकेको जानकारी दिँदै सार्वजनिक नगरिनुमा मन्त्रिपरिषदको कार्यालय जिम्मेवार हुने बताएका हुन् ।‘हामीले कर्मचारीको हैसियतले विगत ३० वर्षदेखि हरेक वर्ष सम्पत्ति विवरण बुझाउँदै … Continue reading सम्पत्ति विवरणबारे ऊर्जामन्त्री कुलमान घिसिङ के भन्छन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed