कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संसद अवरोध
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको भन्दै प्रतिपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठक अवरोध गरेका छन् ।नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विपक्षी दलहरूले सदन अवरोध गरेका हुन् ।सभामुख देवराज घिमिरेले सदन सञ्चालनको सहज वातावरण बनाइदिन गरेको आग्रह नमानेपछि बैठक … Continue reading कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संसद अवरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed