कुलमानका आर्थिक घोटालाहरू !

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचारकाे गम्भीर आरोप लगाएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता बस्नेतले घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि व्यापक भ्रष्टाचार भएको आरोप लगाएका हुन् । उजुरीकर्ताकाे दाबी भन्दै उनले धुलिखेलमा कुलमानको २५ रोपनी जमिन रहेको र त्यो चिलिमे … Continue reading कुलमानका आर्थिक घोटालाहरू !