आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्च गए कुलमान

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका बर्खास्त कार्यकारी निर्देशक कुलमान घिसिङ कानुनी उपचार खोज्दै सर्वोच्च अदालत पुगेका छन् ।कार्यकाल नसकिँदै र गैरकानुनी रूपमा आफूलाई पदमुक्त गरिएको दाबी गर्दै घिसिङले सर्वोच्चमा निवेदन दिएका हुन् ।सरकारको निर्णय बदर गरी आफूलाई पुनर्बहाली गर्नुपर्ने उनको माग छ ।उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव … Continue reading आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्च गए कुलमान