काठमाडौं । जेनजी आन्दोलनबाट बनेको म्यादी सरकारको मन्त्री छोडेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने भएका छन् ।
घिसिङले मंगलबार मनोनयन दर्ता गर्ने भएका छन् ।
ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएर उनी उज्यालो नेपाल पार्टीको अध्यक्ष भएका छन् ।
FACEBOOK COMMENTS