रास्वपामा नटिकेका कुलमानलाई अर्को झट्का : पहिचानवादी नेताहरू थेगिमसहितले छोडे उज्यालो नेपाल

विराटनगर । कुलमान घिसिङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उम्मेदवार डकेन्द्रसिंह थेगिमसहित तीन जनाले पार्टी छोडेका छन् ।राजीनामा दिनेहरूमा पहिचानवादी नेता थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । तीनै जना पार्टीको केन्द्रीय सदस्य हुन् ।तीन जनाले संयुक्त विज्ञप्ति जारी गर्दै उज्यालो नेपाल पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।उनीहरूले पार्टीमा … Continue reading रास्वपामा नटिकेका कुलमानलाई अर्को झट्का : पहिचानवादी नेताहरू थेगिमसहितले छोडे उज्यालो नेपाल