लोडसेडिङमा २० घण्टा हैन १५ घण्टा चलाए पनि पैसा तिर्नपर्छ, फर्जी बिल जारी भएको छैनः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले बिजुलीको फर्जी बिल जारी नभउको दाबी गरेका छन् । डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा फर्जी बिल काटेको भन्दै आलोचना भइरहेका बेला घिसिङले यस्तो दाबी गरे । उनले भने, ‘प्राधिकरणसँग एम्पावर, लकबुक र टीओडी मिटर तीनवटै तथ्यांक सुरक्षित छन् । खपत नै नगरेको बिजुलीको बिल पठायो … Continue reading लोडसेडिङमा २० घण्टा हैन १५ घण्टा चलाए पनि पैसा तिर्नपर्छ, फर्जी बिल जारी भएको छैनः कुलमान