किस्तामा विद्युत महशुल तिर्नु नभए पुनरावेदनमा आउनुः कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको बक्यौता नतिरेका उद्योगीलाई दुई विकल्प दिएका छन् । बक्यौता विवादबारे बिहीबार पत्रकार सम्मेलन गरेर उनले २५ प्रतिशत महसुल तिरेर पुनरावेदनमा आउन सक्ने र किस्ताबन्दीमा तिरेर अघि बढ्छु भन्न पनि पाउने भन्दै बक्यौता तिर्न बाँकी उद्योगीहरुलाई दुई विकल्प दिएका हुन् । उनले प्राधिकरणसँग आवश्यक सबै कागजात … Continue reading किस्तामा विद्युत महशुल तिर्नु नभए पुनरावेदनमा आउनुः कुलमान