कुलमानलाई हटाउनुपर्नाका १० आधार देखाउँदै सरकारले दियो बर्खास्तीको पत्र

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको औपचारिक पत्र पठाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको थियो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीन पृष्ठ लामो पत्रमार्फत घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको जानकारी गराएको हो ।पत्रमा घिसिङले प्रस्तुत गरेको स्पष्टीकरण सन्तोषजनक नरहेको र उनले आफ्नो … Continue reading कुलमानलाई हटाउनुपर्नाका १० आधार देखाउँदै सरकारले दियो बर्खास्तीको पत्र