काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरूको समूहले बुधबार प्राधिकरणको कार्यालयअगाडि विरोध प्रदर्शन गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई बर्खास्त गरेको थियो । उनलाई पुनर्बहाली गर्नुपर्ने भन्दै प्रदर्शन भएको हो ।
FACEBOOK COMMENTS