काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वएमडी कुलमान घिसिङले नेपालमा केही हुँदैन भन्ने भाष्य बदलेर युवाहरूले केही गर्नुपर्छ भन्ने लक्ष्य लिनुपर्ने बताएका छन् ।
राष्ट्रिय युवा संसदहरूको सपथग्रहण समारोहलाई हिजो बिहीबार सम्बोधन गर्दै उनले नेपालमा सम्भावना धेरै भएका तर युवाहरूमा सकारात्मक सोच नभएको चर्चा गर्दै केही हुँदैन भनेर देश छोड्ने परम्पराको अन्त्य गरी नयाँ सोच विकास गर्नुपर्ने बताएका हुन् ।
बाँकी भिडिओमा–
यो पनि पढ्नुहोस्–
लोकतन्त्रका नाममा अपमान गर्ने चलन बढ्यो, जे पायो त्यही नबोलौँ (भिडिओ)

लोकतन्त्रका नाममा अपमान गर्ने चलन बढ्यो, जे पायो त्यही नबोलौँ (भिडिओ)

FACEBOOK COMMENTS