डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता उठाउने निर्णयबाट पछि हट्दिनँ : ऊर्जामन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विद्युत उपभोग गरेबापत उद्योगीहरूले तिर्नुपर्ने प्रिमियम महसुल उठाउने कार्यमा आफू पछि नहट्ने अडान दोहोर्याएका छन् । यो आफ्नो व्यक्तिगत अहङ्कारको विषय नभएर कानुनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताका लागि गरिएको इमानदार प्रयास रहेको उनको भनाइ छ ।शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै … Continue reading डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता उठाउने निर्णयबाट पछि हट्दिनँ : ऊर्जामन्त्री घिसिङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed