रास्वपाले ‘इन्ट्री’ नदिएपछि आफ्नै दल गठन गर्दै कुलमान घिसिङ, यस्तो छ दलको नाम र चुनाव चिह्न
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल’ नामको राजनीतिक दल खोल्ने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएर अघि बढ्ने मनस्थितिमा रहेका मन्त्री घिसिङलाई अस्वीकार गरिएपछि आफ्नै दल बनाउन लागेका हुन् ।स्रोतका अनुसार पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा दर्ता गर्ने तयारी गरिएको उज्यालो नेपाल दलको चुनाव चिह्न बिजुलीको चिम राखिने भएको … Continue reading रास्वपाले ‘इन्ट्री’ नदिएपछि आफ्नै दल गठन गर्दै कुलमान घिसिङ, यस्तो छ दलको नाम र चुनाव चिह्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed