महसुल तिर्न हम्बल रिक्वेस्ट गर्दै कुलमानले भने– उद्योगहरूले खपत गरेको तथ्याङ्क सुरक्षित छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रङ्क लाइन विद्युत् प्रयोग गरेका उद्योगीहरूलाई त्यसबापतको महसुल तत्काल तिर्न हम्बल रिक्वेस्ट गरेका छन् । पछिल्लो समय महसुल नबुझाएकै कारण प्राधिकरणले घोराही र अर्घाखाँची सिमेन्ट तथा जगदम्बा स्टिललगायत नौ वटा उद्योगको विद्युत् कटौटी गरेपछि उद्योगीहरू र प्राधिकरणबीच विवाद सृजना भएको छ । यही … Continue reading महसुल तिर्न हम्बल रिक्वेस्ट गर्दै कुलमानले भने– उद्योगहरूले खपत गरेको तथ्याङ्क सुरक्षित छ