काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ‘तपाईंलाई पदबाट किन नहटाउने भनेर तीन दिने स्पष्टीकरण सोध्ने निर्णय आजको छ ।
उर्जा मन्त्रालयले उनलाई पटक पटक स्पटीकरण सधोकेको थियो ।
FACEBOOK COMMENTS