नाट्टा अध्यक्षमा थपलिया निर्वाचित, को–को बने पदाधिकारी र सदस्यहरू ?

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका नवनिर्वाचित अध्यक्ष थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध रहँदै आएका छन् । नाट्टाको ५७औँ वार्षिक साधारणसभा एवम् … Continue reading नाट्टा अध्यक्षमा थपलिया निर्वाचित, को–को बने पदाधिकारी र सदस्यहरू ?