काठमाडौं । कुमारी बैंकले माघ २८ गतेका लागि बार्षिक साधारणसभा बोलएको छ ।
यो पटक बैंकले सेयरधनीको हात खाली बनाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।
सभाका लागि माघ ९ गते बुक क्लोज गरेको छ । माघ ८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता हुन पाउनेछन् ।
FACEBOOK COMMENTS