कुमारी बैंकले सिइओलाई दियो २ करोड ३८ लाख तलब

काठमाडौं। कुमारी बैंकले प्रमुख कार्यकारी अधिकृत सिइओ लाई बर्षमा २ करोड ३८ लाख ३१ हजार ५५ रुपैयाँ पारिश्रमिक दिएको छ । बैंकका सिइओ सुरेन्द्र भण्डारीले असार ३१ देखी लागू हुनेगरी राजीनामा दिइसक्नु भएको छ । अहिले बैंकमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुज मणि तिमिल्सिना हुनुहुन्छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७७–०७८ को बार्षिक प्रतिवेदनमा … Continue reading कुमारी बैंकले सिइओलाई दियो २ करोड ३८ लाख तलब