काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको सञ्चालक समितिको मंगलबार (पुस १० गते) बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS