काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश घोषणा गरेको छ।
कम्पनीको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
FACEBOOK COMMENTS