काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ९ दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
FACEBOOK COMMENTS