काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS