काठमाडौं । शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले गत लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसले आर्थिक वर्ष २०७८–७९ मा भने १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS