काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
शुक्रबार बसेको यस कम्पनीको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
त्यस्तै कम्पनीले पुस २८ गते रोयल दरबार रेष्ट्रो पन्ड भेन्यु प्रा लि, महाराजगंज काठमाडौंमा साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ ।
FACEBOOK COMMENTS