लघुवित्तहरूले ब्याज र सेवाशुल्क लिए राष्ट्र बैंकका उजुरी दिन आग्रह

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले अत्यधिक ब्याज लिएको, अधिक सेवा शुल्क लिएको वा अन्य जुनसकै शीर्षकमा शुल्क लिएको भएमा नेपाल राष्ट्र बैंकमा उजुरी दिन आग्रह गरेको छ । ग्राहकलाई भेदभावपूर्ण र अमर्यादित व्यवहार भएको लागेमा सोसम्बन्धी गुनासो दर्ता गर्नका लागि यस बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागको गुनासो सुनुवाइ डेस्कमा सम्पर्क गर्न समेत भनेको छ । … Continue reading लघुवित्तहरूले ब्याज र सेवाशुल्क लिए राष्ट्र बैंकका उजुरी दिन आग्रह