काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा काठमाडौं महानगरपालिकाका अधिकृतसहित तीनजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्की पक्राउ परेका हुन् ।
सीआईबीका एसएसपी दिनेशकुमार आचार्यका अनुसार उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।
FACEBOOK COMMENTS