काठमाडौँ । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ ।
ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे विराटनगर महानगरपालिका १४ स्थित घरमा निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् ।
उनी लामो समयदेखी मुटु रोगबाट ग्रसित भएको परिवारले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS