लक्ष्मी मोटर कर्पोरेशनद्वारा ‘हुन्डाई मोटर एसेम्बलिङ’ सुरू, ‘भेन्यु’ मोडेलको कार सार्वजनिक (फोटो फिचर)

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै हुन्डाइको गाडी एसेम्बल सुरू गरेको छ ।नवलपरासीको परासीस्थित हुन्डाइको एसेम्बलिङ प्लान्टको आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र हुन्डाई मोटर इन्डिया, लिमिटेडका प्रबन्ध निर्देशक उनसू किमले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।प्लान्ट उद्घाटनसँगै लक्ष्मी ग्रुपले हुन्डाइको ‘भेन्यु’ मोडेलको कार सार्वजनिक गरेको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–६ … Continue reading लक्ष्मी मोटर कर्पोरेशनद्वारा ‘हुन्डाई मोटर एसेम्बलिङ’ सुरू, ‘भेन्यु’ मोडेलको कार सार्वजनिक (फोटो फिचर)