नवनिर्वाचित रास्वपा नेताको शपथ आजै
कर्पोरट खबर
4:26 pm, शुक्रबार, असार १२, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको छ।
- मतपरिणाम सार्वजनिक भएपछि बेलुकी साढे ६ बजे शपथ गरिने तालिका रहेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित नेताहरूको शपथ आजै हुने भएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको हो ।
पदाधिकारीको मतपरिणाम सार्वजनिक भएलगत्तै बेलुकी साढे ६ बजे शपथको तालिका रहेको छ ।
अहिले साढे ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
रास्वपा पदाधिकारीका लागि मतदान जारी