काठमाडौं । दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रा.लिको इकाई) ले नयाँ र आर्कषक अफर ल्याएको छ ।
ग्लोकल प्रा.लि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकल एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो । ग्लोकल आफ्टर स्कूलले बिभिन्न विषयहरूमा “ध्जष्भि क्ष्कयबितभम, ीभत’क नभत क्पष्ििभम ” भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू सुरू गरेको थियो । ग्लोकल आफ्टर स्कुलमा हालसम्म १०,००० + विद्यार्थी, बिभिन्न कोउर्सहरुमा भर्ना भएका छन भने ६० + प्रशिक्षकज्युहरु अनबरत रुपमा सिपमुलक शिक्षा प्रदान गर्न ग्लोकलसँग आबद्द हुनुहुन्छ ।
ग्लोकल लगातार सिपमुलक शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरू मार्फत युवाहरूको रुचिको विषय पहिचान गरी युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहको छ । इक्षुक महानुभाबहरुले घरमै बसेर अन्लाईन मार्फत पाठ्यक्रम अनुरुप बिभिन्न विषयहरूमा ज्ञान हासिल गर्न सक्नेछन । विजया दशमी, दीपावली र छठको शुभ अवसरमा, आफ्टर स्कुलले, रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ जसमा रुचि राख्ने शिक्षार्थीहरुको लागी रोचक अफरहरुको घोषणा गरेको छ। रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन् । दशै दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो । यो अफर नोवेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
अफरहरु यसप्रकार छनः ड्ड रेकर्ड कोउर्सहरुमा १०% छुट ९ग्कभ तजभ अयगउयल अयमभ ( ाभकतष्खभद्दण्द्दज्ञ० ड्ड एक भाग्यशाली विजेता टर्की एयरलाइन्सको माध्यमबाट संसारमा कहींपनी एक निः शुल्क राउन्ड ट्रिप टिकट प्राप्त हुनेछ। (टी एण्ड सी लागू) ड्ड ईसेवा मार्फत रजिसटर गर्ने २०० जनाका लागि २० % क्यासब्याकको सुविधा ड्ड एक भाग्यशाली व्यक्तिलाई सिद्धार्थ होटलमा नाइट स्टे (टी एण्ड सी लागू) ड्ड एक भाग्यशाली व्यक्तिलाइ कोजी होम बि यण्ड बिमा नाइट स्टे (टी एण्ड सी लागू) ग्लोकलको एक महत्वकाङ्शी योजना भनेको नेपालमा अनलाइन सिप बिकासका निम्ती कार्य गर्न रहेको छ । यस अनुरुप ग्लोकल सहयोग तथा साझेदारीमा विश्वास गर्दछ, बिभिन्न संस्थाहरु जोड्दै धेरैभन्दा धेरै मानिसहरु शिक्षा तथा सेवा प्रदान गर्न अन्तर्रा्ष्ट्रिय पाठ्यक्रम लगायत नेपाली प्रशिक्षकहरुबाट पाठ्यक्रम ल्याएको छ । यसले नेपाली प्रशिक्षक र शिक्षार्थीहरुलाई एक साथ जोड्ने मञ्च सिर्जना गरेको छ। ग्लोकल अनुसन्धान, प्रशिक्षण र एक कुशल श्रमशक्ति निर्माणको माध्यमबाट उद्योग र शिक्षाको बिचको दूरी कम गर्न प्रेरित छ । संक्षेपमा भन्नुपर्दा, ग्लोकलको लक्ष्य भनेको नेपालमा कौशलताका लागि अनलाइन शिक्षा स्थापना गर्नुहो ।
FACEBOOK COMMENTS