काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
भिजिट भिसा प्रकरणमा आफ्नो राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरेर बोल्न नदिएपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
गृहमन्त्री लेखकले आज साँझ ५ बजे संघीय संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS