बीमामा आकर्षण घट्यो

काठमाडौं । बीमा रकमको भुक्तानीमा बीमा कम्पनीहरूले गर्ने व्यवहारको कारण विमा पोलिसी सरेण्डर गर्ने सङ्ख्या बढेको छ । सोही कारण पछिल्लो समय विमाको आकर्षण घटेको हो । चालु आवको वैशाखसम्ममा बीमालेख परित्याग गर्नेको सङ्ख्या ८७ हजार २१० रहेको छ । ८७ हजार बीमालेख सरेण्डर हुँदा १० अर्ब ७० करोड रूपैयाँ बीमा कम्पनीहरूबाट फिर्ता भएको छ … Continue reading बीमामा आकर्षण घट्यो