काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन को महसुल नतिरेको भन्दै विद्युत् लाइन कटौती गरेको उद्योगहरूमा पुन: लाइन जोडिदिएको छ ।
मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरे पनि प्राधिकरणले ढिलो गरी हिजो शुक्रबार मध्यरातमा मात्रै लाइन जोडेको हो ।
विद्युत् प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो ।
बाँकी विवरणसहितको समाचार पढ्न तलको समाचार पढ्नुहोस्–
FACEBOOK COMMENTS