ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई छैन : अर्थमन्त्री डा महत

भक्तपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताएका हुन् । ‘सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिन भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर १० ठाउँमा … Continue reading ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई छैन : अर्थमन्त्री डा महत