काठमाडौं , ८ असोज । प्रभु मनि ट्रान्सफरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ । प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिने ग्राहक वर्गका लागि दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा “प्रभु छ साथमा, नगद उपहार हातमा” योजना ल्याएको हो ।
यस योजनाले प्रभुको सेवा लिने ग्राहकहरु प्रत्यक्ष भाग लिन सक्नेछन् । यस योजना अन्र्तगत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्नेछन् । यो योजना Sep 30 देखि Nov 10 सम्म रहनेछ ।
FACEBOOK COMMENTS