काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कर्जा चुक्ता गर्न आउन ३५ दिने सूचना जारी गरेको छ ।
बैंकले भाखा नागेका र पटक पटक ताकेता गर्दा पनि कर्जा तिर्न नआउने ऋणी, साक्षी र धितोको विवरणसहित आज ३५ दिने सूचना जारी गरेको हो ।
भाखा नागेका ऋणीले तिर्नुपर्ने साँवा, व्याज र हर्जना समेत भुक्तानी गर्न नआएको बैंकले सूचनामा उल्लेख गरेको छ ।
त्यस्तै सूचना जारी भएको ३५ दिनभित्रमा कर्जाको सम्पूर्ण व्याज नतिरेमा कानुनी प्रक्रियामा जाने चेतावनी बैंकले दिएको छ ।
यस्तो छ ऋणीहरुको विवरण-
FACEBOOK COMMENTS