काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
आजको खेलमा विराटनगरबाट फाफ डु प्लेसिसले एनपीएलमा डेभ्यु गरेका छन् ।
FACEBOOK COMMENTS