काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेसमा ५०० बोरिङ खन्ने काम शुरु भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको बताउदै सिँचाइको लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्ने बताएका छन् ।केन्द्र सरकारले मधेश प्रदेशका ८ जिल्लामा सुख्खाग्रस्त घोषणा गर्दै विशेष कार्यक्रम संचालन गरिरहेको छ ।
FACEBOOK COMMENTS