काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पार्टीको काममा फर्किएका छन् ।
जेनजी आन्दोलनले उग्र रूप लिएपछि सेनाको सुरक्षामा रहेका अध्यक्ष नेपाल सेनाको सुरक्षाबाट बाहिर आएका हुन् । सेनाको सुरक्षाबाट फर्किएपछि आज कोटेश्वरमा आन्दोलनकारीले लगाएको घर हेर्न पुगेका
थिए । प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए ।
FACEBOOK COMMENTS