माधव नेपालको सांसद पद स्वतः निलम्बन, सभामुख घिमिरेले के गर्लान् ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै माधव कुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ । पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिहीबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । पूर्वप्रधानमन्त्री नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत हुन् । प्रचलित भ्रष्टाचार … Continue reading माधव नेपालको सांसद पद स्वतः निलम्बन, सभामुख घिमिरेले के गर्लान् ?