अर्थविज्ञहरूले नै देश विकासको समस्या पहिल्याउन सकेनन् : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्थविज्ञहरूले नै देश विकासको समस्या पहिल्याउन नसकेको बताएका छन् ।आज बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकमा उनले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताएका हुन् ।‘हाम्रा विज्ञहरुले, अर्थ विज्ञहरुले, योजना विज्ञहरुले हाम्रो देशका विकासका समस्या के हुन् … Continue reading अर्थविज्ञहरूले नै देश विकासको समस्या पहिल्याउन सकेनन् : पूर्वप्रधानमन्त्री नेपाल