अर्थविज्ञहरूले नै देश विकासको समस्या पहिल्याउन सकेनन् : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्थविज्ञहरूले नै देश विकासको समस्या पहिल्याउन नसकेको बताएका छन् । आज बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विकास परिषद्को बैठकमा उनले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताएका हुन् । ‘हाम्रा विज्ञहरुले, अर्थ विज्ञहरुले, योजना विज्ञहरुले हाम्रो देशका विकासका समस्या … Continue reading अर्थविज्ञहरूले नै देश विकासको समस्या पहिल्याउन सकेनन् : पूर्वप्रधानमन्त्री नेपाल