ओलीले बदलाको राजनीति छोड्नुपर्छ : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि योगपिठको जग्गा सट्टापट्टामा भएको अनियमितामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले आफू सुशासनको पक्षपाती भएकाले अनुसन्धान हुनु नै हुँदैन नभनेको बताए ।‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै … Continue reading ओलीले बदलाको राजनीति छोड्नुपर्छ : माधव नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed