सुरक्षाबिना केन्द्रीय कमिटी बैठकस्थल पुगे माधव नेपाल (फोटोफिचर)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज सुरु हुँदै छ । बैठक कात्तिक १४ गतेसम्म सुकेधारास्थित मिराकल भेन्यूमा चल्नेछ ।बैठकमा भाग लिन अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरू बैठक स्थलमा पुगेका छन् ।अध्यक्ष नेपाल सरकारी सुरक्षाबिनै बैठकस्थलमा देखिएका छन् । सरकारले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालका सबै सुरक्षाकर्मी फिर्ता गरेको छ ।उनीविरुद्ध विशेष अदालतमा … Continue reading सुरक्षाबिना केन्द्रीय कमिटी बैठकस्थल पुगे माधव नेपाल (फोटोफिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed