काठमाडौं । नेकपा माओवादीसहित १० वाम दलबीच एकता घोषणाकै दिन माधव नेपालले महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन् ।
हिजो एकता घोषणाअघि सचिवालय बैठक राखेर ६ जनालाई पार्टी सदस्य समेत नरहनेगरी कारवाही गरेको जनाएका छन् ।
कारबाहीमा पर्नेमा महासचिव भुसालसहित रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठ रहेका छन् ।

FACEBOOK COMMENTS