मधेस प्रदेश सभा बैठक मन्त्री उपस्थित नभएपछि स्थगित
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ ।साढे १० बजे सुरू भएको बैठकमा सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो ।उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइन् ।मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ८ बजे बस्नेगरी प्रदेश सभा … Continue reading मधेस प्रदेश सभा बैठक मन्त्री उपस्थित नभएपछि स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed