मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथिको सुनुवाइ शुक्रबारका लागि सर्यो
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि सरेको छ ।न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हो । सुरुमा न्यायाधीश फुयाँलले तीन घण्टाभित्र बहस सक्नुपर्ने भने पनि कानुन व्यवसायीले समय अभाव हुने भनेपछि थप समय दिइएको थियो ।रिट … Continue reading मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथिको सुनुवाइ शुक्रबारका लागि सर्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed